खोलाले बगाएर बेपत्ता भएकी अधिकारी मृत अवस्थामा भेटिइन्
विदुर खबर
२०८१ असोज १ गते ११:१३
नुवाकोट । खोलाले बगाएर बेपत्ता भएकी होमकुमारी अधिकारी मृत अवस्थामा भेटिएकी छिन् ।
सोमवार विहान दुप्चेश्वर गाँउपालिका वडा ६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा खोलाले बगाउँदा अधिकारी बेवत्ता भएकी थिइन् ।
बेपत्ता भएकी उनलाई आज विहान ७ बजे दुप्चेश्वर गाँउपालिका वडा नम्बर ६ गौडापुल स्थित तादी खोलाको ढुङगामा अडकेको अबस्थामा मृत शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी समुन्द्रटार र इलाका प्रहरी कार्यालय खरानिटाबाट प्रहरी अधिकृत सहितको टोलीले स्थानीय मानिसहरुको सहयोग लिई खोजतलास गर्ने उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पेट्रोलको मूल्य ४ रुपैयाँले घट्यो
बट्टारमा पृथ्वीनारायण शाहको शालिक अनावरण
तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना
बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन





प्रतिक्रिया