नुवाकोटको अमर ज्योती क्याम्पस फाईनल प्रवेश
विदुर खबर
२०८१ भदौ ३० गते २२:०८
नुवाकोट । नुवाकोटको अमर ज्योती क्याम्पस काठमाण्डैमा जारी दोस्रो अनेरास्ववियु आर आर क्याम्पस स्तरीय भलिवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
आज भएको सेमिफाईनलमा आयोजक आर आर क्याम्पसको बि टिमलाई सोझो सेटमा पराजित गर्दै नुवाकोटको अमर ज्योती क्याम्पस फाईनल प्रवेश गरेको हो ।
आर आर बि टिमलाई अमर ज्योती क्याम्पसले २५–२१,२५–२२ र २५–२० सोझो सेटमा पराजित गरेको हो ।
फाईनल प्रवेश गरेको अमर ज्योतीले उपाधिको लागि बानेश्वर क्याम्पससँग आगामी असोज ३ गते प्रतिष्पर्धा गर्ने छ ।
प्रतियोगितामा विभिन्न जिल्लाका २० क्याम्पसहरुको सहभागिता रहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया