नुवाकोटको अमर ज्योती क्याम्पस सेमिफाइनलमा
विदुर खबर
२०८१ भदौ २९ गते २१:४७
नुवाकोट । नुवाकोट काठमाण्डैमा जारी दोस्रो अनेरास्ववियु आर आर क्याम्पस÷जिल्ला स्तरीय भलिवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
आज भएको क्वाटरफाईनलमा आयोजक आर आर क्याम्पसको ए टिमलाई सोझो सेटमा पराजित गर्दै नुवाकोटको अमर ज्योती क्याम्पस सेमिफाईनल प्रवेश गरेको हो ।
आर आर ए टिमलाई अमर ज्योती क्याम्पसले २५–१६,२५–२३,२५–१२ सोझो सेटमा पराजित गरेको हो ।
सेमिफाईनल प्रवेश गरेको अमर ज्योतीले फाईनल प्रवेशको लागि आईतवार दिउँसो आर आर क्याम्पसको बि टिमसँग प्रतिष्पर्धा गर्ने छ ।
प्रतियोगितामा विभिन्न जिल्लाका २० क्याम्पसहरुको सहभागिता रहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया