पहिरोले गल्छी– त्रिशुली सडकखण्ड अवरुद्ध
विदुर खबर
२०८१ भदौ ५ गते २१:४७

नुवाकोट । लगातारको वर्षापछि आएको पहिरोले गल्छी– त्रिशुली सडक अवरुद्ध गराएको छ ।
गल्छि त्रिशुली सडकखण्ड अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नम्बर ८ को ठुलो खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । आज साँचm ६ बजेतिर सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक तत्काल खुल्ने संभावना नरहेको स्थानिय जगदिश नेपालले विदुर खवरलाई जानकारी दिए । उनका अुनसार सडक अवरुद्ध भएको विषयमा प्रहरीलाई जानकारी गराइ सकिएको छ ।
तत्काल कुनै हेभि इक्युमेन्टविना सडक संचालनको अवस्था नरहेको स्थानियले बताएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया