श्रीकृष्ण प्रणामी युवा परिषद नुवाकोटको अध्यक्षमा हरिकृष्ण तिमल्सिना चयन
विदुर खबर
२०८१ भदौ १ गते २०:४३
नुवाकोट । श्रीकृष्ण प्रणामी युवा परिषद नुवाकोटको १० औ साधारणसभा तथा चौथो जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ ।
अधिवेशनले हरिकृष्ण तिमिल्सेनाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विकास ढकाल, भुवन तिमिल्सना सचिवमा विश्वनाथ भट्टराई र सह–सचिवमा राजाराम लामिछाने चयन भएका छन् ।
यस्तै कोषाध्यक्षमा सिर्जना मुडवरी र सह–कोषाध्यक्षमा धिरेन्द्र ठकुरी चयन भएको नवनिर्वाचत अध्यक्ष हरिकृष्ण तिमिल्सनाले जानकारी दिए ।
यस्तै परिषदको सदस्यहरुमा अप्सरा ढकाल, मनोहर भट्टराई सरस्वती तिमिल्सेना र दिपेन्द्र तिमिल्सेना रहेका छन् ।
Advertisement
सम्बन्धित समाचार
श्रीकृष्ण प्रणामी युवा परिषद नुवाकोटको अध्यक्षमा दिपक तिमल्सिना चयन
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया