युनाइटेड विद्यालयलाई ड्रम भ्याकुम क्लिनर
विदुर खबर
२०८१ असार १८ गते १३:१४
नुवाकोट । चौधरी गु्रपले विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको युनाइटेड आधारभुत विद्यालयलाई एक सेट ड्रम भ्याकुम क्लिनर उपलब्ध गराएको छ ।
गत साता एक कार्यक्रमको आयोजना गरि चौधरी ग्रुपको नुवाकोटको आधिकारीक बिक्रेता अमात्य ट्रेर्डसरका संचालक युवराज अमात्य, कम्पनिका तर्फबाट उज्वल दाहाल र कृष्णवहादुर थापाले सो ड्रम भ्याकुम क्लिनर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण चित्रकारलाई हस्तान्तरण गरेका हुन् ।
कम्पनिले सामाजिक उत्तरदायित्व वहन कार्यक्रम अन्र्तगत विद्यालयलाई ड्रम भ्याकुम क्लिनर उपलब्ध गराएको हो ।
यसअघि कम्पनिले विदुर ५ देविघाटको जालपा मन्दिरको भजन मण्डलीमा ४३ इन्चको टेलिभिजन र स्पीकर उपलब्ध गराएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टार हावाघरबाट पल्सर मोटरसाईकल हरायाे
मोटरसाइकल अनियन्त्रित हुँदा धादिङका राहुलको मृत्यु
काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका तामाङको मृत्यु
धादिङ थाक्रेका बुद्धिमान लामा पक्राउ
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की





प्रतिक्रिया