गणतन्त्र दिवसको अवसरमा नुवाकोटमा दिप प्रज्वलन
विदुर खबर
२०८१ जेठ १५ गते १९:३६
नुवाकोट । १७ औं गणतन्त्र दिवसको पारेर मानव अधिकार तथा शान्ति समाज नुवाकोटले विदुरको लोकतान्त्रिक चौतारोमा दीप प्रज्वलन गर्नुका साथै कोण सभा गरेको छ ।
जनताको लामो संघर्ष तथा बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाकालागि दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन पछि आयोजित कोण सभामा बोल्ने वक्ताहरुले शासन व्यबस्था परिवर्तन भएपनि आम नागरिकको जीवन स्तरमा परिवर्तन हुन नसकेका कारणले जनताले गणतन्त्रको कुनै नयाँ अनुभूति गर्न नपाएको बताएका थिए ।
गणतन्त्र दिवसको अवसर पारेर नुवाकोटमा आज विभिन्न संघ संस्थाले रक्तदान कार्यक्रम समेत गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया