न्यु ईनारपाटी युवा क्लबद्धारा वेशीधारामा सरसफाई कार्यक्रमको आयोजना
विदुर खबर
२०८१ जेठ १२ गते १८:२८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ ईनारपाटीमा रहेको न्यु ईनारपाटी युवा क्लबले शनिवार विभिन्न स्थानमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
क्लबले ईनारपाटीमा रहेको वेशीधाराको वरिपरि सरसफाई कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष धिरज सापकोटाले विदुर खबरलाई जानकारी दिए ।
क्लबले धारा आसपास फोहोर बढेको भन्दै स्थानिय व्यत्तिहरुको उपस्थितिमा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।
क्लबले अब प्रत्येक शनिवार ईनारपाटीको विभिन्न स्थानमा सरसफाईको साथसाथै सामाजिक काम गर्ने स्थानिय दिपकराज केसीले बताए ।
न्यु ईनारपाटी युवा क्लब भरखर्रै सम्पन्न भएको नुवाकोट जिल्लास्तरीय लिग छनौट नकआउट फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेर जिल्ला लिगमा समेत छनोट भएको थियो ।
Advertisement

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया