दुप्चेश्वकी लक्ष्मी मानव बेचविखन मुद्धामा सात वर्षपछि पक्राउ
विदुर खबर
२०८१ जेठ ७ गते २१:०३
नुवाकोट । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ की लक्ष्मी नेपाली भन्ने लक्ष्मी दमाईलाई आईतवार प्रहरीले पक्राउ गरेको छ ।
वि.स २०७५ साल पुष २२ गते १७ बर्षको बालिकालाई ललाई फकाई भारतको नया दिल्ली पुर्याईि बेच्ने र बेश्यगमनको काममा लगाउने कार्यमा संलग्न भएको आरोपमा उनलाई उच्च अदालत पाटनले २०७९ साल असार १९ गते ७ बर्ष कैद फैसला तोकेको थियो ।
अदालतको फैसलापछि फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले काठमाण्डौको नयाँ बसपार्कबाट पक्राउ गरि जिल्ला अदालत नुवाकोटमा बुझाउँदा अदालतको आदेशले ७ बर्ष कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने





प्रतिक्रिया