बन्चरेडाँडामा फोहोर बोकेको गाडीमा फेरि अवरोध
 
		
	 नुवाकोट । काठमाडौं महानगरपालिकासहित उपत्यकका स्थानीय तहबाट फोहोर बोकेर बन्चरेडाँडा गएका सवारीसाधनमा स्थानीयले फेरि अवरोध गरेका छन् ।
नुवाकोट । काठमाडौं महानगरपालिकासहित उपत्यकका स्थानीय तहबाट फोहोर बोकेर बन्चरेडाँडा गएका सवारीसाधनमा स्थानीयले फेरि अवरोध गरेका छन् ।
बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै आइतबारदेखि आन्दोलन गरेपछि फोहोर बोकेका सवारीसाधनहरू रोकिएका हुन् । ‘हाम्रो मात्रै ६०–७० वटा फोहोर बोकेका सवारी साधन रोकिएका छन् । अन्य स्थानीय तहहरूको समेत गरी ३ सयभन्दा बढी गाडीहरू रोकिएका छन् ।
हिजोदेखि फोहोर जान नपाएपछि काठमाडौंका सडकमा पार्किङ गर्न परिरहेको छ,’ काठमाडौं महानगर मेयरका प्रमुख स्वकीय सचिव भुपदेव साहले भने ।
यसअघि २४ चैत २०८० मा सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोट र धादिङका स्थानीयले फोहोर फाल्न अवरोध गरेका थिए । ‘बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ) ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको थियो ।
सहरी विकास मन्त्रालयसँगको छलफल पछि भने फोहोर व्यवस्थापन अवरोध हटेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया