ढुङ्गेमा भन्सार छलेर ल्याइएको २० बोरा युरिया मल बरामद
विदुर खबर
२०८१ जेठ ४ गते १६:२८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा भन्सार छलेर ल्याइएको अवैध युरिया मल प्रहरीले नियन्तणमा लिएको छ ।
गल्छीबाट ढुङ्गेतर्फ आइरहेको बा.३ ख ९१३७ नम्बरको आईचरलाई बिहिबार विहान ८ बजे प्रहरीले अवैध २० वोरा युरिया मलसहित नियन्तणमा लिएको हो ।
प्रहरीको टोलीले आईचरलाई ढुंङगेस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा समातेको हो ।
प्रहरीले अवैध मल नियन्तणमा लिएर सवारी साधन सहित आन्तरिक राजस्व विभाग हरिहरभवनमा बुझाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया