त्रिशुली अस्पतालको मेसुमा डा.राजेन्द्र लामा
विदुर खबर
२०८१ वैशाख २१ गते २०:३८
नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. राजेन्द्र लामाले पाएका छन् ।
यसअघि अस्पतालमा कार्यरत आठौ तहका डा. प्रतीक सिंहलाई मेसुको जिम्मेवारी दिइएको छ ।
लामा अस्पतालमा नवौ तहमा कार्यरत ओर्थोपेडिक सर्जन हु्न् ।
यसअघि अस्पतालमा नवौ तहको डाक्टर हुँदाहुदै आठौ तहका डाक्टरहलाई मेसु दिइएको भन्दै विरोध समेत भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया