अबैध समानसहित नुवाकोट आउँदै गरेको ट्रक नियन्त्रणमा
विदुर खबर
२०८१ वैशाख १६ गते १९:४३
नुवाकोट । प्रहरीले ३५ लाख ५९ हजार बराबरको अबैध समानसहित ट्रक नियन्त्रणमा लिएको छ ।
कलैयाबाट नुवाकोट तर्फ जादै गरेको बा २ ख ५९८४ को मिनि ट्रकमा लोड गरेको खुद्रा समानसहित नियन्त्रणमा लिएकाे हाे । बारा, जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकस्थित गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको ३५ लाख ५९ हजार ४६ रूपैया बराबरको समानसहित पथलैया, बाराबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको हो ।
उक्त आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ





प्रतिक्रिया