राप्रपा नुवाकोटद्धारा विदुरमा मसाल जुलुस प्रर्दशन
विदुर खबर
२०८१ वैशाख १५ गते १२:३३
नुवाकोट। राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले शुक्रबार साँझ मसाल जुलुस निकालेको छ ।
बर्दियाका पूर्व राप्रपा अध्यक्ष स्वर्गीय ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्नुपर्ने, हिन्दूराष्ट्र कायम गर्न, संघीयता खारेज गर्नु पर्ने, भ्रष्टाचारीलाई कारवाही गर्न र सुशासन कायम गर्नुपर्ने लगायतका मागहरु सदरमुकाम बिदुरमा निकालिएको मसाल जुलुसमा प्रहरी हस्तक्षेप भएको राप्रपा बागमती प्रदेश प्रवक्ता विष्णुप्रसाद सापकोटाले बताए ।
मसाल जुलुस पार्टी कार्यालयबाट सुरु भई विदुरबजार चोकमा आएपछि प्रहरीले मसाल खोसेको थियो । त्यसपछि पार्टीका नेता तथा कार्यकर्ताले प्रहरी दमनको भत्सना गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर
देवीघाटमा श्रीराम र जानुकाकाे दुई कृति विमोचन
नुवाकोटको विदुरबाट दुई जना लागु औषधसहित पक्राउ





प्रतिक्रिया