नुवाकोटका गायक दलबहादुर डंगोलको निधन

विदुर खबर २०८१ वैशाख १४ गते २१:५८

नुवाकोट। नुवाकाेटका ख्यातिप्राप्त घाँसे दोहोरी गायक दलबहादुर डंगोलको निधन भएको छ ।

Advertisement

गायक डंगोलको ८५ वर्षको उमेरमा काठमाडौंस्थित गङ्गालाल अस्पताल बासबारीमा निधन भएको हो । हृदय रोगका कारण एक्कासि बिरामी भएका डङ्गोलको शव पशुपतिमा अन्त्यष्टी गर्ने तयारी गरिएको परिवारजनले जनाएको छ ।

उनी लामाे समयदेखि हृदय रोगका अस्वस्थ्य रहेका थिए ।

Advertisement

प्रतिक्रिया