विदुर नगरपालिकाको रकमान्तर बजेट पारित
विदुर खबर
२०८१ वैशाख १० गते २२:०८
नुवाकोट। विदुर नगरपालिकाको १४ औं नगरसभा बैठकले ४ करोड ९५ लाख ५० हजार रुपैयाँ रकमान्तर गरेको छ।
सोमबार विदुरमा नगर प्रमुख राजन श्रेष्ठको अध्यक्षतामा आज बसेको सभा बैठकले आ.व. २०८०/८१ को बजेट रकमान्तरण प्रस्ताव सर्वसम्मतिले पारित गर्यो।
संशोधित योजना तथा कार्यक्रममा मसलन्द तथा कार्यालय सामाग्री १६ लाख, अवकास प्राप्त कर्मचारी उत्पादन औषधी उपचार विदा ३ करोड, सडक मर्मत २ करोड, सेतीदेवी मावि सडक वडा नं. ११ को १ करोड लगायतमा चालु आर्थिक बजेटको विभिन्न ४५ वटा शीर्षकमा रकमान्तरण गरिएको छ ।
यसैगरी हात्तीगौंडा-राईसिंङ्ग-डेउडी सडक १ करोड, सडक बत्ती २५ लाख, सञ्चार तथा मिडिया क्षेत्र सहयोग २ लाख, एसइइ उतिर्ण विद्यार्थीलाई तालिम १० लाख रुपैंया लगायतका शिर्षकमा बजेट रकम थप गरेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया