छहरेमा नमस्ते पासाङल्हामुको ईभी माइक्रो र्दुघटना
विदुर खबर
२०८१ वैशाख १० गते १८:२४
नुवाकोट । नुवाकोटको शिबपुरी गाउँपालिका वडा नम्बर ८ छहरे डिल नजिक नमस्ते पासाङल्हामु यातायातको विद्युतिय माईक्रो ईभी र्दुघटना भएको छ ।
छहरे–टोखा सडक अन्र्तगत पर्ने सो सडकमा सोमवार दिउँसो नमस्ते पासाङल्हामु यातायातको विद्युतिय माईक्रो र्दुघटना भएको प्रहरीले जनाएको छ ।
त्रिशुलीबाट काठमाडौ तर्फ गइरहेको बाग्मती प्रदेश ३, (००१ ज ५२९ ) नम्बरको ईभी माइक्रो तीव्र गतिका कारण र्दुघटना भएको स्थानियले बताएका छन् ।
छहरे बजार नजिकै मध्य पहाडी मार्ग छुट्टिने मोडमा ईभी र्दुघटना भएको हो । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
र्दुघटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नुवाकोटमा पछिल्लो समय विद्यूतीय गाडी बढेपछि चालकहरु तिव्र प्रतिपर्धा उत्रदा र्दुघटना बढ्ने संभावना बढेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
आजदेखि एकमहिने स्वस्थानी व्रत सुरु





प्रतिक्रिया