विदुर नगरपालिकाको नगरसभा आज बस्दै
विदुर खबर
२०८१ वैशाख १० गते ७:५९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको नगरसभा आज बस्दै छ ।
नगरपालिकाको १४ नगरसभा आज विहान बस्न लागेको हो । विहान ९ बजेको लागि बोलाइएको नगरसभामा केही ऐनहरु पेश गर्ने कार्यसुची रहेको छ ।
यस अघि गत चैत्र १५ गते वसेको नगरपालिकाको कार्यपालिकाको बैठकले आज अर्थात वैशाख १० गते १४ औ नगरसभा गर्ने निर्णय गरेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया