नुवाकोटको सिंदुरे जात्रा वैशाख १३ गते पर्ने
नुवाकोट । नुवाकोटको ऐहिासिक सिंदुरे जात्रा यो वर्ष वैशाख १३ गते पर्ने भएको छ ।
भक्तपुर, ठिमी, टोखाको विस्का सिन्दुरे जात्रा पछी नुवाकोटको सिन्दुरे जात्रा पर्ने गर्दछ । २०८१ वैशाख १० गते नुवाकोट दरवार क्षेत्रमा सिन्दुरे जात्रा सुरू भइ वैशाख १४ गते सम्पन्न हुदैछ ।
वैशाख १३ गते नुवाकोटमा सिंदुरे जात्राको मुख्य दिन अर्थात पुर्णिामाको दिन ( वैशाख ११ गते ) नुवाकोट भैरवीमन्दिरको रथ बाजागाजा सहित देविघाटको जालपा देविको मन्दिरमा पु¥याइन्छ । उक्त रथ वैशाख १२ गते फिर्ता भइ धरमपानीमा बस्ने गर्दछ ।
साथै द्वितीयाको दिन (यो बर्ष बैशाख १३ गते) भैरवी मन्दिरमा सिन्दुर हालेर सिंदुरे जात्रा मनाउने प्रचलन रहेको छ ।
काठमाडौं उपत्यका जत्तिकै सम्पदा र संस्कृतिको पहिचान वोकेको नुवाकोटको सिन्दुरे जात्रा, नेपालकै लामो रथ यात्रा मानिन्छ। नुवाकोट दरवार क्षेत्रको भ्रमण गरि नुवाकोटको सिंदुरे जात्राको अवलोकन गरौ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया