बट्टारको वाराही मन्दिरमा गजुर स्थापना

विदुर खबर २०८१ वैशाख ४ गते ११:०१

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ बट्टारको वाराही मन्दिरमा आज गजुर स्थापना गरिएको छ ।

Advertisement

मंगलवार नगपालिकाका मेयर राजन श्रेष्ठ, विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ लगायतको उपस्थितिमा मन्दिरमा गजुर स्थापना गरिएको हो ।

प्रतिक्रिया