त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
विदुर खबर
२०८३ असोज ३ गते १५:३९
नुवाकोट । त्रिशूली नदीमा पानीको बहाव बढेसँगै नदी किनार आसपासका बस्तीहरू तीव्र कटानको जोखिममा परेका छन्।

विशेष गरी तारुकाघाट र दर्शनटार क्षेत्रमा त्रिशूली नदीले उच्च कटान गर्दा तटीय क्षेत्रका घरबस्ती तथा खेतीयोग्य जमिन उच्च जोखिममा परेका हुन्।
दृश्यमा देखिएअनुसार नदीको तीव्र बहावले भीर कटान गर्दै बस्तीको नजिकैसम्म पुगिसकेको छ। कटान नरोकिएमा किनारमा रहेका धेरै घरहरू र उर्वर भूमि नदीमा पखालिने खतरा बढेको छ।

नदी कटानका कारण स्थानीय बासिन्दाहरू त्रसित बनेका छन् भने प्रभावित परिवार तथा समुदायलाई आवश्यक सहयोग र सुरक्षित सतर्कता अपनाउन जोड दिइएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया