प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदुर खबर
२०८३ असार २४ गते ११:१२
नुवाकोट । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट आएका छन् ।

उनी नुवाकोटमा छोरी गंगा दाहालसहित शाान्त वातावरणमा रमाउन मंगलवार नुवाकोट आएका हुन् । विदुर २ मा रहेको र्फाम हाउसमा वसेका उनी आजै फर्किने बताइएको छ ।


उनले नुवाकोटमा उपलब्ध नेकपाका नेता तथा कार्यकर्ताहरुसँग समेत भेटघाट गरेका छन् ।

उनको नुवाकोटमा कुनै औपचारिक कार्यक्रम भने नरहेको बताइएको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने
बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु





प्रतिक्रिया