कार्यसम्पादन मूल्याङ्कन : नुवाकोटको नतिजा खस्कियाे
नुवाकाेट । गृह मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय नुवाकाेटकाे नतिजा खस्किएकाे छ ।

मन्त्रालयद्वारा सार्वजनिक मूल्यांकन नतिजाअनुसार कुल १८.२५ पूर्णाङ्कमध्ये नुवाकाेटले १७.३७५ प्राप्त गर्दै नुवाकाेटले साताै स्थान पाएकाे हाे ।
मूल्यांकन नतिजाअनुसार कुल १८.२५ पूर्णाङ्कमध्ये जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट भएको छ । मनाङले १८ अंक प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको हो।
यसैगरी गण्डकी प्रदेशकै म्याग्दी १७.८७५ अंक दोस्रो स्थानमा रहेको छ भने भक्तपुर र रसुवा समान १७.६२५ अंकसहित संयुक्त रूपमा तेस्रो स्थानमा रहेका छन्।
यसैगरी पाँचौँ स्थानमा मकवानपुर र स्याङ्जा रहेका छन्। मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ २.५ अंकसहित ७६औँ स्थानमा रहेको छ भने धनुषा १.६८७५ अंकसहित अन्तिम अर्थात् ७७ औँ स्थानमा परेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया