नुवाकोटको तारकेश्वरमा भिरबाट लडेर एकजनाको मृत्यु
विदुर खबर
२०८३ असार ५ गते ८:१५
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ जन्तरेमा घाँस काट्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय जितबहादुर नक्कले रहेको बताइएको छ ।
स्थानियका अनुसार आज विहान घाँस काट्न जाने क्रममा भिरबाट चिप्लिएर लडेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।
घर नजिकैको भिरालो क्षेत्रमा घाँस काट्न गएका नक्कले अचानक लडेर गम्भीर घाइते भएका थिए।



घटनापछि स्थानीयवासीले उद्धारको प्रयास गरे पनि उनको ज्यान जोगाउन नसकिएको बताइएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको तारकेश्वरमा भिरबाट लडेर एकजनाको मृत्यु
एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य
पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण





प्रतिक्रिया