काठमाण्डौ–त्रिशुली भाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ?
नुवाकाेट । बागमती प्रदेश सरकारले प्रदेशभित्रको सञ्चालन हुने सवारी साधनको भाडादर समायोजना गरेको छ ।

यो काठमाडौं उपत्यकाभित्र र काठमाडौंबाट बागमती प्रदेशभित्रका सहर-बस्तीमा सञ्चालन हुने सवारी साधनका लागि समायोजना गरिएको भाडादर हो ।
प्रदेश राजपत्रमा चैत्र २८ गतेदेखि लागुहुने गरी काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धिदर सार्वजनिक गरेको हो ।
अबदेखि काठमाडौं त्रिशुलीकाे भाडा २ सय ९७ रूपैयान् निर्धारणा गरिएकाे छ । यसअघि याे रूटमा २ सय ५३ रूपैयाँ भाडा निर्धारणा गरिएकाे थियाे ।
यस्तै काठमाडौं देबिघाट त्रिशुलीकाे लागि ३ सय १० रूपैयाँ भाडा निर्धारण गरिएकाे छ । भने काठमाडौं टाेखा त्रिशुलीकाे भाडा २ सय ५५ रूपैयाँ भाडा निर्धारण गरिएकाे छ ।
त्यस्तै गल्छी देबिघाटकाे भाडा ७५ रूपैयाँ निर्धारण गरिएकाे छ ।

उल्लेखित भाडादरमा एसी र डिलक्स एसी वसहरूले थप २० प्रतिशत भाडा लिन पाउनेछन् ।
यस्तो छ बागमती प्रदेशले समायोजना गरेको भाडादर :






- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया