नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
विदुर खबर
२०८२ चैत १४ गते २२:४२
नुवाकाेट । एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाई माग गर्दै नुवाकाेटमा मशाल जुलुस निकालिएको छ ।

नेकपा एमाले नुवाकाेटले विदुरमा अायाेजना गरेकाे मशाल जुलुसमा अाएकाहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजी गरेका छन् ।
उनीहरूले प्रद्रर्शनमा प्रधानमिन्त्र शाह र गृहमन्त्रि गुरूङकाे राजीनामा समेत माग गरेका छन् ।
अध्यक्ष पक्राउकाे विराेधमा उत्रनका लागि एमालेका नेताहरू विहानैदेखि छलफलमा व्यस्त भएका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया