नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
विदुर खबर
२०८२ चैत ६ गते १०:५८
नुवाकोट । नुवाकाेटकाे विदुर नगरपालिका वडा नम्बर १ त्रिशूलीबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् ।

उनीहरूलाइ बुधवार पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय नुवाकाेटले जनाएकाे छ ।
पक्राउमा परेकाहरूकाे नाम भने प्रहरीले सार्वजनिक गरेकाे छैन ।
घटनाकाे विषयमा थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट





प्रतिक्रिया