नुवाकोट १ मा कांग्रेसका महतले अग्रता बनाए
विदुर खबर
२०८२ फागुन २३ गते १४:५५
नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा.प्रकाशशरण महतले अग्रता बनाएका छन् ।

मतगणनाको शुरुदेखिनै अग्रता बनाएका रास्वपाका उम्मेद्धवार डा. व्रिकम तिमिल्सेनालाई दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ को मतगणना सम्पन्न हुँदा डा. महतले ६ सय १७ मतले उछिनेका हुन् ।
डा. महतले ७ हजार ६ सय ८० मत प्राप्त गर्दा रास्वपाका तिमिल्सेनाले ७ हजार ६३ मत पाएका छन् । उनीहरुलाई नेकपाका उम्मेद्धवार हितबहादुर तामाङ ५२७८ ले पछ्याइ रहेका छन् ।
त्यस्तै एमालेका बद्री मैनालीले ३ हजार २ सय ५५ मत ल्याएर चौथो स्थानमा छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित
नुवाकोट १ मा कांग्रेसका महतले अग्रता बनाए
नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका डा. लामिछाने विजयी
रसुवामा कांग्रेसका माेहन आचार्य विजयी





प्रतिक्रिया