नेपाली कांग्रेस विदुरको मोटरसाईकल र्याली सम्पन्न
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले विदुरमा शनिवार शक्ति प्रर्दशन गरेको छ ।

नेपाली कांग्रेस विदुर नगर समितिको आयोजनमा भए मोटरसाईकल ¥यालीमार्फत कांग्रेसले शक्ति प्रर्दशन गरेको हो ।
विदुर नगरपालिका वडा नम्बर ९ को कोलनीबाट शुरु भएको मोटरसाईकल ¥याली कोलनी, आँगापुटार, तुप्चे, भैसै वेत्रावती हुँदै पुन ः भैसे, गेर्खुटार, बान्द्रे, ढुङ्गे, त्रिशुली विदुर बट्टार पिपलटार, देविघाट हुँदै कोल्पुटारसम्म पुगेको थियो ।
कोल्पुटार बाट पुन फर्किएको ¥याली बट्टारमा आएर सम्पन्न भएको नेपाली कांग्रेस नुवाकोटका सचिवद्धय सुजन गजुरेल र अच्युतमहन्त राज गिरीले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति गगन थापा नुवाकोट आउनुपर्व कांग्रेसले जिल्लामा आफ्नो शक्ति प्रर्दशन देखाएको हो ।
¥यालीमा झण्डै एक हजारभन्दा बढीको सहभागिता रहेको नेपाली कांग्रेस विदुर नगर कार्यसमितिका सभापति हरिलाल श्रेष्ठले बताए ।
नेपाली कांगूेस नुवाकोट क्षेत्र नम्बर २ को आयोजनामा आईतवार हुने आमसभामा सम्बोधन गर्न पार्टीका सभापति गगन थापा आउने कार्यक्रम रहेको छ ।


- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपाली कांग्रेस विदुरको मोटरसाईकल र्याली सम्पन्न
नुवाकोट २ मा मेरो जित निश्चित भइसक्यो : केसी
नुवाकोटको किस्पाङमा कांग्रेसका एकसयभन्दा बढी कार्यकर्ताले पार्टी छाडे
पौडी खेल्न गएका रिवजको शव त्रिशुली नदिमा फेला
धादिङमा चट्याङ लागेर एकको मृत्यु, २ घाइते





प्रतिक्रिया