बट्टारको सुकुमबासी टोलमा झुन्डिएको अवस्थामा पुरुषको शव फेला

विदुर खबर २०८२ फागुन १० गते १०:२१

नुवाकोट । नुवाकोटको विदुर ४ बट्टार सुकुमबासी टोलमा आज एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

Advertisement

झुन्डिएको अवस्थामा फेला पर्नेमा विदुर ४ बट्टार सुकुमवासी टोलमै वस्दै आएका ५१ वर्षका भुवन रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया