कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंहको नाम
विदुर खबर
२०८२ पुष १४ गते १८:०२
नुवाकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनतर्फ समानुपातिकको सूची बुझाउन नेपाली कांग्रेसका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

कांग्रेसले समानुपातिकतर्फको नामलाई अनौपचारिकरुपमा टुंगो लगाउँदै मीन बिश्वकर्मासहितका नेताहरू बन्दसूची बोकेर आयोग पुगेका छन्। कांग्रेस नेताका अनुसार, बन्दसूचीमा नेताहरू अर्जुननरसिंह केसी, भिष्मराज आङदेम्बे, उर्मिला थपलियालगायतलाई प्राथमिकतामा राखिएको छ ।
उनका अनुसार, नयाँ र युवालाई पनि सूचीमा प्राथिमकताका साथ समेटिएको छ। आयोगले तोकेको समयसीमाभित्र कांग्रेसले सूची बुझाउन लागेको हो। यद्यपि कांग्रेसले आगामी १९ गतेभित्र सूचीलाई सच्याएर अन्तिम रुप दिने बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट १ मा कांग्रेसका महतले अग्रता बनाए
नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका डा. लामिछाने विजयी
रसुवामा कांग्रेसका माेहन आचार्य विजयी
काठमाडौँ– ३ मा कुलमान घिसिङ पराजित





प्रतिक्रिया