नुवाकोटमा उज्यालो नेपाल पार्टी गठन, संयोजकमा राजभण्डारी
विदुर खबर
२०८२ मंसिर १५ गते १९:१५
नुवाकोट । नुवाकोटमा उज्यालो नेपाल पार्टी गठन भएको छ ।

बट्टारका ईन्जिनियर रामकृष्ण राजभण्डारिको संयोजकत्वमा उज्यालो नेपाल पार्टी नुवाकोट गठन गरिएको हो । केन्द्रिय सदस्य देवकी पौडेलको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य डा.बिशाल भण्डारीको प्रमुख आतिथ्यतामा १७ सदस्यिय उज्यालो तदर्थ समिति गठन गरिएको हो ।
आज नै केन्द्रिय सदस्य डा. भण्डारीले ब्यानर अनाबरण गरि बिदुर ४ बट्टारमा पार्टी कार्यालय स्थापना गरिएको छ ।

पार्टीका केन्द्रिय सदस्य भण्डारीले तत्कालै पालिका हुदै वडा तहसम्म संगठन बिस्तार गरि गाउँ बस्तीका समस्या पहिचान र समाधानको उपायको थालनि अभियान संचालन गर्न आह्वान गरे ।
पार्टीका नुवाकोट संयोजक राजभण्डारीले परिवर्तन चाहने सम्पुर्णलाई पार्टीको अभियानमा जोडिन आग्रह गरे ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवाबाट एमालेको महाधिवेशनका लागि ८ प्रतिनिधि चयन
नुवाकोटमा उज्यालो नेपाल पार्टी गठन, संयोजकमा राजभण्डारी
विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पुन : श्रेष्ठ
विदुर खानेपानीको अध्यक्षमा संजीव श्रेष्ठ भारी मतले विजयी
नेकपा पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन : प्रचण्ड





प्रतिक्रिया