बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
		
	नुवाकोट । नुवाकोटको बिदुर नगर पालिका वडा नम्बर ४ बट्टारमा लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगर पालिका वडा नम्बर ९ कोलोनी डिहि का ३५ बर्षको सन्तोस सार्कि र उनका भाइ ३३ बर्षको वसन्त सार्की रहेको नुवाकोट प्रहरीले जनाएको छ । उनी हरु दुई जना नुवाकोटको बट्टारमा कोठा भाडा लिएर बसेका थिए ।
कात्तिक १६ गते दिउँसो को समयमा उनीहरुले कोठामा लागू औषध लुकाइ राखेको भन्ने सुचना पाउना साथ प्रहरी गयर कोठामा खानतलासी गरेको थियो सो क्रममा हाइजक्लोराइड क्याप्सुल ७७ थान, स्पास्पो १३५ थान लगायत प्रयोग गरिएको लागू औषधिको खाली पत्ता समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

पक्राउ परेका २ जना माथी अनुसन्धान जारी रहेको र आज नै जिल्ला अदालत नुवाकोट बाट ७ दिनको थप म्याद गरि प्रक्रिया अघि बढाइयको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया