नुवाकोटमा बैंकर्स क्लब गठन
नुवाकोट । नुवाकोटमा रहेका बैंक र वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले बैंकर्स क्लब नुवाकोट गठन गरेका छन् ।

प्रभु बैंकका शाखा प्रवन्धक सुबर्णराज कंडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति बनाइएको छ ।
क्लबको उपाध्यक्षमा धुर्ब प्रसाद पुडासैनी (सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स ), अर्को उपाध्यमा माधब प्रसाद अधिकारी (मुक्तिनाथ बिकाश बैक), सचिवमा जिबन बोगटि (एन एम बि बैंक), सह सचिबमा सिरता के.सि (नेपाल इन्स्योरेन्स )कोषाध्यक्षमा राजुमान प्रधान (ट्रस्ट माइक्रो इन्स्योरेन्स), सहकोषाध्यक्षमा बिश्वम्बरमान सिंह डङ्गोल (लुम्बिनी बिकाश बैंक) रहेका छन् ।
त्यस्तै सदस्यहरुमा कविता श्रेष्ठ (सिटिजन लाईफ इन्स्योरेन्स ), संजय पौडेल (गरिमा बिकाश बैंक), अर्तिला खतिवडा (मेरो माइक्रो फाइनान्स ), दामोदर पान्डे (एन एल जि इन्स्योरेन्स ) , शुसन श्रेष्ठ (सालिको इन्स्योरेन्स ) र सम्झना दवाडी (केष्ट्र माइक्रो) रहेका छन्

बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीको हकहीत र आपसी सम्वन्ध राम्रो बनाउन क्लब गठन गरिएको अध्यक्ष कंडेलले जानकारी दिए ।
जिल्लामा आर्थिक कारोबार गर्ने बैंक बित्तीय संस्था एबम बिमाका प्रमुखहरु बिच समन्वय, सहकार्य गर्नको लागि क्लबले महत्वपुर्ण भुमिका खेल्ने बैठकमा उपस्थित शाखा प्रबन्धकहरुले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
१० केजी गाँजासहित एक जना पक्राउ
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै





प्रतिक्रिया