सुर्यगढीमा भिरबाट खसेर अधिकारीको मृत्यु
विदुर खबर
२०८२ असोज १५ गते २२:२६
नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ३ सूर्यगढी डाँडामा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामशरण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बिहान करिब १०ः३० बजे अधिकारी बागेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा बाटोबाट ६०–७० मिटर तल खसेका थिए ।
भिरबाट खस्दा टाउको र शरीरमा गम्भीर चोट लागेका अधिकारीलाई तत्काल उपचारका लागि त्रिशुली अस्पताल पुरÞ्याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया