जेनजी आन्दोलनमा घाइते भएका नुवाकोटका राईको निधन
विदुर खबर
२०८२ असोज १३ गते ९:३८
नुवाकोट । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ कविलासका लक्ष्मण राईको भई निधन भएको छ ।

आन्दोलनका क्रममा राईको टाउकोमा गोली लागेको थियो । राईको उपचारका क्रममा निधन भएको हो।
राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् ।
उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए । आन्दोलनको क्रममा ३६ वर्षीय राईको टाउकोमा गोली लागेको थियो ।
उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते घाइते भएका थिए ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया