खेल संघ नविकरण गर्न खेलकुद समितिको आग्रह
विदुर खबर
२०८२ भदौ १ गते १५:१९
नुवाकोट । जिल्ला खेलकुद समिति नुवाकोटले एक साताभित्र खेल संघहरुलाई नविकरण गर्न आग्रह गरेको छ ।

आईतवार नुवाकोट जिल्ला खेलकुद समितिका अध्यक्ष विजय गुरुङले एक सुचना जारी गर्दे एक साताभित्र जिल्लामा रहेका खेल संघहरुलाई नविकरण हुन आग्रह गरिएको छ ।
गुरुङका अनुसार एक साताभित्र नविकरण नभएका जिल्ला संघहरु स्वत खारेज हुने छ ।
जिल्ला खेलकुद समिति नुवाकोटमा विगतमा ६० संघहरु दर्ता भएपनि अहिले कुनैपनि नविकरण भएका छैनन ।
नुवाकोटमा यो वर्ष खेलकुदका विभिन्न कार्यक्रमहरु आयोजना हुने भएकोले पनि तत्काल खेल संघहरु नविकरण हुनुपर्ने गुरुङ तर्क छ ।
Advertisement
खेल संघहरु नविकरण नभएमा स्वत रद्ध हुन्छन् पछि यो वा त्यो वाहाना बनाउन पाईदैन गुरुङले भने ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया