नुवाकोटको तादीमा बदेलको आक्रमणबाट तीनजना घाइते
विदुर खबर
२०८२ साउन १४ गते १२:३१

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा जंगली बदेलको आक्रमणबाट तीनजना घाइते भएका छन् ।

बदेलको आक्रमणबाट घाइते हुनेहरुमा तादी गाउँपालिका वडा नम्बर २ का मुरारी तामाङ, वडा नम्बर ३ भोर्लेकी ७० वर्षिय बुद्धलक्ष्मी रिमाल र वडा नम्बर ५ का बुद्धिमान तामाङ रहेको स्थानियले बताएका छन् ।
उनीहरुलाई घाँस काट्ने जाने क्रममा बदेलले आक्रमण गरेको बताइएको छ । बदेलको आक्रमणबाट घाइते भएकाहरुको खानीटार अस्पतालमा उपचार भइरहेको छ भने थप उपचारको काठमाण्डौ लैजाने तयारी गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया