चनौटे–साहुगाउं सडक कालोपत्रे
विदुर खबर
२०८२ साउन १३ गते १३:४८
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा सडक पुनर्निर्माण तथा कालोपत्रे गरिएको छ ।

चनौटे– चौलाने – गहते – साहुगाउ सडकखण्डमा आस्फाल्ट पिच गरिएको हो । विदुर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को समपूरक योजना अन्त्रगतको एक करोड एक लाख रकम र बागमती प्रदेश सरकारको एक करोड गरी कुला २ करोड १ लाखको बजेटमध्ये एक करोड ७४ लाख रुपैयाँको टेन्डरमा सम्झौता भए अनुसार सडक कालोपत्रे भएको विदुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र नेपालले जानकारी दिए ।

सडक कालोपत्रे गरिएसँगै तुप्चेवासीलाई आवतजावत गर्न सहज भएको वडाध्यक्ष नेपालले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया