नुवाकोटको बजार क्षेत्रमा किन पानी आएन तश्वीरमा हेर्नुस्

विदुर खबर २०८२ साउन १ गते २०:०३

नुवाकोट । फलाखु खोलामा आएको बाढीको कारण नुवाकोटको बजार क्षेत्रमा पछिल्लो एक महिनादेखि खानेपानीको अभाव भएको छ ।

Advertisement

फलाखु खोलमा आएको बाढीले खानेपानीको नहरमा क्षति पुराएपछि नियमित पानी आपुर्ति नहुँदा बजार क्षेत्रमा पानीको अभाव देखिएको हो ।

खानेपानी समितिले पानीको मुहानमा भएको अवरोध हटाउने प्रयास गरेपनि संभव नहुँदा समस्या देखिएको हो ।

Advertisement

पानीेका अवरोध हटाउन भोलिदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित खानेपानी समितिका पदाधिकारीहरुको टोलीले काम गर्ने बताइएको छ ।

फोटोमा हेर्नुहोस खोलाको अवरोध ।

Advertisement

प्रतिक्रिया