नुवाकोटमा खेतमा खेल्ने क्रममा लडेर एक बालकको मृत्यु
विदुर खबर
२०८२ असार ३० गते १०:५८
नुवाकोट । नुवाकोटको पन्चकन्यामा गाउँपालिका वडा नम्बर ५ एक बालकको खेतमा खेल्ने क्रममा लडेर मृत्यु भएको छ ।

पन्चकन्याको चुहाँनडाँडामा खेल्ने क्रममा ११ वर्षिय मनिष गिरीको मृत्यु भएको हो । खेल्ने क्रममा खेतबाट लडेर गम्भीर घाईते भएका उनको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको हो ।
स्थानीय उद्धव गिरीका छोरा मनिष गिरी आइतबार घर नजिकैको खेतमा खेल्ने क्रममा खेतको कान्लाबाट लडेर गम्भीर घाइते भएका थिए ।
तत्कालै उपचारका काठमाडौं लगिए पनि उनको उपचारको क्रममा उनको मृत्यु भएको वडा नम्बर ५ का वडा सदस्य गोकर्ण गिरीले विदुर खबरलाई जानकारी दिए ।
मनिष बुवा उद्धव गिरी वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका छन् । उनको आजै अन्त्यष्टी गरिने परिवारले बताएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया