अभिनेत्री मनिषा कोइराला नुवाकोटमा
विदुर खबर
२०८२ जेठ ४ गते ७:००
नुवाकोट । अभिनेत्री मनिषा कोइराला नुवाकोट आएकी छिन् ।

विदुर नगरपालिका वडा नम्बर २ नुवाकोटमा रहेको फार्म हाउस र स्वयम्भु महाचैत्य भ्रमणको लागि उनी नुवाकोट आइपुगेकी हुन् ।
कोइराला स्वयम्भु महाचैत्य र नुवाकोट दरबार क्षेत्रमा पैदल यात्रामै निस्किएर घुमेकी थिइन् ।
उनलाई नुवाकोटमा अभियन्ता गौतममानसिंह डंगोल र नुवाकोट स्थानियबासीहरूले स्वागत गरेका थिए ।
उनले नुवाकोट धार्मिक, ऐतिहासिक तथा पुरातात्विक क्षेत्र रहेको भन्दै नुवाकोट दरवार वास्तुकलाको चमत्कार भएको ठाउँ रहेको बताएकी छिन् ।
Advertisement
उनले नुवाकोटको फेमस फार्म हाउस बस्दा मनलाई आनन्दित गरेको सामाजिक संजाल फेसबुकमा उल्लेख गरेकी छिन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ





प्रतिक्रिया