विदुर ९ की वडा सदस्य सुनारको खोलाले बगाएर मृत्यु
विदुर खबर
२०८१ माघ २६ गते १४:५७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ की वडा सदस्य धनकुमारी सुनारलाई खोलाले बगाएको छ ।
आज विहान विदुर नगपालिका वडा नम्बर ५ देविघाट स्थित जालपा मन्दिरमा दर्शनार्थ खोलामाा नुवाउने क्रममा सुनारलाई नदीले बगाएको हो ।
खोलाले बगाएर बेपत्ता भएकी सुनारलाई बेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटीस्थित त्रिशुली नदिको किनारमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको शव पोष्टमार्टमको लागि त्रिशुली अस्पतालमा राखिएको छ ।
सुनार वडासदस्य सुनार नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य समेत हुन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया