जालपादेवि मन्दिर परिषरको सरसफाई सम्पन्न
विदुर खबर
२०८१ असोज २३ गते २२:०६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको जालपादेवि मन्दिर परिषरको सरसफाई सम्पन्न भएको छ ।
अविरल वर्षाको कारण गत असोज १० गते आएको बाढीले मन्दिर परिषरमा वालुवा थुपारेपछि मन्दिर दर्शनमा समस्या परेको थियो । मन्दिर परिषरमा घटस्थापनाको दिनदेखि शुरु गरिएपनि पुर्ण रुपमा सम्पन्न हुन केही समय लागेको हो ।
मन्दिरको सरसफाई नेपाली सेना, शसस्त्र प्रहरी, विदुर नगरपालिका र देविघाट जालपा क्लबले संयुत्त रुपमा गरेको जालपादेवि युवा क्लबकमा अध्यक्ष नविन चित्रकारले जानकारी दिए ।
मन्दिरको पुर्ण सरसफाई भएसँगै दर्शन गर्न आउँन कुनै समस्या नरहेको चित्रकारले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया