नुवाकोटका दुई युवक ब्राउन सुगरसहित पक्राउ
विदुर खबर
२०८१ साउन १५ गते २१:२७
नुवाकोट । नुवाकोटका दुई युवक ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७ का राकेश बलामी र पन्चकन्या गाउँपालिका वडा नम्बर ६ का रोशन थापा रहेका छन् ।
उनीहरुलाई काठमाण्र्डाको तारकेश्वर नगरपालिका वडा नम्बर २ मिलमिलाप टोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ मिलिग्राम र नगद ७ हजार ४ सय रूपैयाँ वरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त लागु पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया