नुवाकोटको शिवपुरीमा स्कारपियो र वस एक आपसमा ठोक्किए
विदुर खबर
२०८१ असार २४ गते १०:४८
नुवाकोट । टोखा–छहरे सडकमार्ग अन्र्तगत नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा स्कारपियो र यात्रुवाहक वस एक आपसमा ठोक्किएका छन् ।
काठमाण्डौबाट छहरेतर्फ गइरहेको स्कारपियो र छहरेबाट काठमाण्डौतर्फ गइरहेको यात्रुवाहक वस जनज्ञान निकेतन माविको मोड नजिक एक आपसमा ठोक्किँदा र्दुघटना भएको हो ।
दुर्घटनामा कुनैपनि मानविय क्षति नभएको प्रहरीले बताएको छ । र्दुघटनामा परेका स्कारपियोमा केहि क्षति पुगेको छ भने वसमा सामान्य टुटफुट भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक





प्रतिक्रिया