अबैध समानसहित नुवाकोट आउँदै गरेको ट्रक नियन्त्रणमा
विदुर खबर
२०८१ वैशाख १६ गते १९:४३
नुवाकोट । प्रहरीले ३५ लाख ५९ हजार बराबरको अबैध समानसहित ट्रक नियन्त्रणमा लिएको छ ।
कलैयाबाट नुवाकोट तर्फ जादै गरेको बा २ ख ५९८४ को मिनि ट्रकमा लोड गरेको खुद्रा समानसहित नियन्त्रणमा लिएकाे हाे । बारा, जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकस्थित गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको ३५ लाख ५९ हजार ४६ रूपैया बराबरको समानसहित पथलैया, बाराबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको हो ।
उक्त आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया