नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई फिल्डिङको निम्तो, खेल शुरु (लाइभ)

नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । लण्डनमा हुने खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो ।

Advertisement

प्रतिक्रिया