सिधाकुरा जनतासँग २०० भागमा प्रवेश: आज गोर्कण विष्ट र लालबाबु पण्डितसँगको विशेष कुराकानीसहित लाईभ आउने

काठमाडौँ ।  लोकप्रिय कार्यक्रम सिधाकुरा जनातासँग सफता पूर्वक आज २०० औँ भागमा प्रवेश गरेको छ । यसै सन्दर्भमा आज बेलुकी ८ : ४५ मा हुने विशेष कार्यक्रममा रवि लामिछानेसँग  श्रम मन्त्री गोर्कण विष्ट र सामान्य प्रशासन मन्त्री लालबाबु पिण्डसँगको लाईभमा विशेष कुराकानी हुनेछ ।

Advertisement

प्रतिक्रिया