नुवाकोटको लिखुमा खोलाले बगाएर एक जनाको मृत्यु
विदुर खबर
२०८२ असोज २१ गते २१:०५
नुवाकोट । नुवाकोटमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाका ६५ वर्षीय पूर्ण बहादुर राई रहेका छन् ।
उनलाई तादी खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई तादी खोलाले बगाएको प्रहरीको भनाइ रहेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया